Nepal Life

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Apr 01 08:17
प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा
United Ajod

काठमाडौं । प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा राखिएको छ। प्राइम कमर्सियल बैंकको शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक तथा अन्य व्यक्ति तथा कम्पनीहरूले आवेदन दिन सक्ने छन्।

Shikhar
Nepal Life
NIMB

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया