Nepal Life

२६ ठेकेदार कम्पनीलाई कालोसूचीमा 'राख्न नपर्ने' स्पष्टीकरण पेश गर्न सात दिनको समय

NMB Bank
  • BFIS News
  • 2024 Apr 01 08:31
२६ ठेकेदार कम्पनीलाई कालोसूचीमा 'राख्न नपर्ने' स्पष्टीकरण पेश गर्न सात दिनको समय
United Ajod

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २६ ठेकेदार कम्पनीलाई स्पष्टीकरण पेश गर्न सात दिनको समय दिएको छ। विभिन्न कार्यालयबाट कालोसूचीमा राख्न निवेदन पेश भएको भन्दै कार्यालयले ती कम्पनीलाई स्पष्टिकरण पेश गर्न आज सूचना जारी गर्दै अन्तिम सात दिनको समय दिएको हो।

Shikhar
Nepal Life
NIMB

यसअघि नै सूचनामार्फत ती कम्पनीलाई ३० दिनको समय दिएर स्पष्टीकरण पेश गर्न भनिए पनि हालसम्म स्पष्टीकरण पेश नभएकोले अब ७ दिनभित्र आधार र प्रमाणसहित स्पष्टीकरण पेश गर्न भनिएको छ।

undefined

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया