Nepal Life

न्यारोबडी जहाज खरिद प्रक्रिया बारे १५ दिनभित्र जवाफ पठाउन निर्देशन

NMB Bank
  • BFIS News
  • 2024 Apr 01 14:23
न्यारोबडी जहाज खरिद प्रक्रिया बारे १५ दिनभित्र जवाफ पठाउन निर्देशन
United Ajod

काठमाडौं । न्यारोबडी जहाज खरिद प्रक्रिया बारे १५ दिनभित्र स्पष्ट जवाफ पेश गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिइएको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार बसेको बैठकमा निगमलाई यस्तो निर्देशन दिइएको हो ।

Shikhar
Nepal Life
NIMB

समिति सभापति राजकिशोर यादवले समितिले न्यारोबडी जहाज खरिद प्रक्रिया भ्रष्टाचारजन्य कार्य नभएको समितिलाई विश्वास हुनेगरी स्पष्ट जवाफ पेश गर्न निर्देशन दिएका हुन्। समितिले न्यारोबडी जहाजका विषयमा उपसमिति बनाएर छानबिन गरिने पनि निर्णय गरेको छ।

न्यारोबडी जहाज खरिद सम्झौताको बेलामा भएका सबै प्रक्रिया पेश गर्न भनिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया