Nepal Life

गणपति लघुवित्तले माग्यो शाखा प्रबन्धकदेखि प्रशिक्षार्थी सहायकसम्मका कर्मचारी

NMB Bank
  • BFIS News
  • 2024 Apr 01 17:01
गणपति लघुवित्तले माग्यो शाखा प्रबन्धकदेखि प्रशिक्षार्थी सहायकसम्मका कर्मचारी
United Ajod

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। संस्थाले शाखा प्रबन्धकदेखि प्रशिक्षार्थी सहायकसम्मका लागि कर्मचारी माग गरेको हो।  

Shikhar
Nepal Life
NIMB

संस्थाले केही संख्या उल्लेख गर्दै शाखा प्रबन्धक, सहायक/कनिष्ठ सहायक, सहायक र प्रशिक्षार्थी सहायक पदका लागि कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका आवेदकले आगामी वैशाख ३ गतेसम्म दरखास्त आवेदन पेश गर्न सक्नेछन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया