Nepal Life

ग्लोबल लघुवित्तको संस्थापक शेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Apr Wed 07:20
ग्लोबल लघुवित्तको संस्थापक शेयर बिक्रीमा
United Ajod

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। लघुवित्तले ८ हजार ७११ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

Shikhar
Nepal Life
NIMB

संस्थाका विद्यमान शेयरधनीहरुले शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। खरिद गर्न चाहनेले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

तोकिएको मितिसम्म शेयर खरिदका लागि कुनै आवेदन नआएमा विद्यमान संस्थापकबाहेक अन्य व्यक्ति तथा कम्पनीलाई उक्त शेयर बिक्री गरिने संस्थाले जनाएको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया