Nepal Life

प्रभुको १ लाख ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Apr 03 07:52
प्रभुको १ लाख ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
United Ajod

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको १ लाख ६० हजार २०९ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।

Shikhar
Nepal Life
NIMB

शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनी वा अन्य जोसुकै व्यक्ति वा संघसंस्था, कम्पनीले खरिद आवेदन दिन सक्नेछन्।

सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकले तोकेबमोजिमको फिट एण्ड टेष्टको मापदण्ड पुरा हुने कागजातसहित आवेदन दिनुपर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया