Nepal Life

बाराही हाइड्रोपावरका सिइओ अधिकारीको राजीनामा स्वीकृत

NMB Bank
  • BFIS News
  • 2024 Apr 09 10:35
बाराही हाइड्रोपावरका सिइओ अधिकारीको राजीनामा स्वीकृत
United Ajod

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सूर्यप्रसाद अधिकारीको राजीनामा स्वीकृत भएको छ। गत चैत २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीको राजीनामा स्वीकृत गरेको जानकारी दिएको छ।

Shikhar
Nepal Life
NIMB

सोही बैठकले कम्पनीको ५१ प्रतिशत स्वामित्व रहेको सिंकोस हाइड्रोपावरको सञ्चालक समितिमा कम्पनीको तर्फबाट सञ्चालक विदुर अधिकारीलाई चयन गर्ने निर्णय पनि गरेको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया