Nepal Life

आइपिओ निष्कासन गर्दै पियोर इनर्जी, बोलायो विशेष साधारण सभा

NMB Bank
  • BFIS News
  • 2024 Apr 11 08:08
आइपिओ निष्कासन गर्दै पियोर इनर्जी, बोलायो विशेष साधारण सभा
United Ajod

काठमाडौं । पियोर इनर्जी लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ। यसका लागि उसले प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीको चैत २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख १६ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।

आइपिओ निष्कासनको अनुमति माग गर्दै गत माघ २९ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) मा कम्पनीले आवेदन पनि दिएको छ। कम्पनीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता आइपिओ निष्कासनको अनुमति माग गरेको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया