Nepal Life

सिनर्जी पावरको ५० प्रतिशत हकप्रद २५ गतेबाट निष्काशन हुने

NMB Bank
  • BFIS News
  • 2023 Aug 02 09:49
सिनर्जी पावरको ५० प्रतिशत हकप्रद २५ गतेबाट निष्काशन हुने
United Ajod

काठमाडौं। सिनर्जी पावर डेभलपमेन्टले आगामी साउन २५ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले भदौ १३ गतेसम्म निष्काशन गर्नेछ । 

Shikhar
Nepal Life
NIMB

दुई कित्ता सेयर हुनेले लगानीकर्ता एक कित्ताको अनुपातमा आवेदन दिन सक्नेछन् । गत साउन ११ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउने छन्।

कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ छ। यसको ५० प्रतिशत सेयर जारी गर्न लागेको हो। हकप्रद सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँले बढ्ने छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया