Nepal Life

आज शेयर बजार बन्द रहने

NMB Bank
  • BFIS News
  • 2024 Apr 17 07:36
आज शेयर बजार बन्द रहने
United Ajod

काठमाडौं । आज शेयर बजार बन्द रहने भएको छ। सरकारले आज राम नवमीको अवसरमा सार्वजनिक बिदा दिएको छ।

Shikhar
Nepal Life
NIMB

मंगलबार शेयर बजारमा १४.८१ अंकको गिरावट आएको थियो। यो सँगै नेप्से २ हजार अंकबाट ओरालो लागेको छ। नेप्से परिसूचक १९९१ अंकमा रोकिएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया