Nepal Life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक समूहको शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

NMB Bank
  • BFIS News
  • 2024 Apr 18 08:40
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक समूहको शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने
United Ajod

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। यसमा सर्वसाधारणले समेत आवेदन दिन सक्ने बैंकले जनाएको छ। यस्तै कम्पनी तथा संघसंस्थालेसमेत आवेदन दिन पाउनेछन्।

Shikhar
Nepal Life
NIMB

बैंकले गत फागुन ३० गते ३५ दिने अवधिका लागि बिक्रीमा राखेर नबिकेको संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो।

शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजातसहित सात दिनभित्र बैंकको काठमाडौंस्थित लाजिम्पाटमा रहेको शेयर शाखामा निवेदन दिनुपर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया