Nepal Life

हिमालयन बैंकको सिइओमा राणा पुनः नियुक्त

NMB Bank
  • BFIS News
  • 2024 Apr 22 10:15
हिमालयन बैंकको सिइओमा राणा पुनः नियुक्त
United Ajod

काठमाडौं । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतम (सिइओ) मा आशोक राणा पुनः नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको चैत २७ गते बसेको बैठकले वैशाख ९ गतेदेखि लागू हुनेगरि राणालाई सिइओमा पुनःनियुक्त गर्ने निर्णय गरेको हो।

Shikhar
Nepal Life
NIMB

उनी थप चार वर्षका लागि नियुक्त भएका हुन्। राणाको यो दोस्रो कार्यकाल हो। राणा वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष पनि हुन्।  

उनी २०७६ चैतमा बैंकको सिइओमा नियुक्त भएका थिए। २७ वर्षदेखि बैकिङ क्षेत्रमा कार्यरत उनी १६ वर्षदेखि हिमालयन बैंकको नेतृत्वमा छन्।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया