Nepal Life

कतारका राजा नेपाल आउँदा सरकारले मंगलबार दियो सार्वजनिक बिदा

NMB Bank
  • BFIS News
  • 2024 Apr 22 13:32
कतारका राजा नेपाल आउँदा सरकारले मंगलबार दियो सार्वजनिक बिदा
United Ajod

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ।

Shikhar
Nepal Life
NIMB

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

उनी दुईदिने औपचारिक भ्रमणका लागि मंलगबार नेपाल आउन लागेका हुन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया