Nepal Life

नेप्सेमा ग्लोबलको बोनस शेयर सूचीकृत

NMB Bank
  • BFIS News
  • 2024 Apr 22 13:57
नेप्सेमा ग्लोबलको बोनस शेयर सूचीकृत
United Ajod

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंकको बोनस शेयर सूचीकृत भएको छ। बैंकको एक प्रतिशत बोनस शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो।

Shikhar
Nepal Life
NIMB

बैंकले गत आर्थिक वर्षका लागि १ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश घोषणा गरेको थियो । सोहि १ प्रतिशत बोनस शेयर नेप्सेमा आज सूचीकृत भएको हो ।  

यससँगै नेप्सेमा बैंकको थप ३५ लाख ७७ हजार १०५ कित्ता बोनस शेयर थपिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया