Nepal Life

मञ्जुश्री फाइनान्सको संस्थापक शेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Apr 24 09:36
मञ्जुश्री फाइनान्सको संस्थापक शेयर बिक्रीमा
United Ajod

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। संस्थाका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

Shikhar
Nepal Life
NIMB

शेयर खरिद गर्न इच्छुक संस्थापकले आवश्यक कागजात सहित ३५ दिनभित्र काठमाडौंको नयाँ बानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको शेयर कित्ताको विवरण खुलाई आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापकबाट खरिद आवेदन नपरेमा प्रचलित नियमानुसार अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया