Nepal Life

हिमालयन हाइड्रो एक्स्पोको सम्पूर्ण तयारी पूरा, बिहीबार राष्ट्रपतिले उद्घाटन गर्ने

NMB Bank
  • BFIS News
  • 2024 Apr 24 16:15
हिमालयन हाइड्रो एक्स्पोको सम्पूर्ण तयारी पूरा, बिहीबार राष्ट्रपतिले उद्घाटन गर्ने
United Ajod

काठमाडौं । बिहीबारदेखि आयोजना हुने हिमालयन हाइड्रो एक्स्पो २०२४ को सम्पूर्ण तयारी पूरा भएको छ। भोलि (बिहीबार) राष्ट्रपति रामचन्द्र पौडेलले एक्स्पोको उद्‌घाटन गर्ने छन्।

Shikhar
Nepal Life
NIMB

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले तयारी पूरा भएको र बिहीबार राष्ट्रपतिबाट उद्घाटन हुने जानकारी दिए।

कार्कीले हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण बैशाख १२ देखि १४ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने बताए।

एक्स्पोमा १२ देशका ऊर्जासम्बन्धी १०० भन्दा बढी स्टलहरु रहेका छन्। त्यस्तै विभिन्न ७ वटा प्राविधिक सत्रहरुमा पनि छलफल हुने कार्कीले जानकारी दिए।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया