Nepal Life

प्रभु बैंकमा दुई सञ्चालक नियुक्त

NMB Bank
  • BFIS News
  • 2024 Apr 30 11:43
प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
United Ajod

काठमाडौं । प्रभु बैंकले दुई सञ्चालक नियुक्त गरेको छ। बैंकको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको पदमा नियुक्ति गरेको हो।

Shikhar
Nepal Life
NIMB

संस्थापक शेयरधनी समूहबाट रिक्त रहेको सञ्चालक पदमा किशोर जंग कार्की र सर्वसाधारण समूहबाट रिक्त रहेको पदमा भावना बलायरलाई नियुक्त गर्ने निर्णय भएको हो।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया