Nepal Life

नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावरको शेयर प्रत्याभूति गर्ने

NMB Bank
  • BFIS News
  • 2024 Apr 30 17:45
नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावरको शेयर प्रत्याभूति गर्ने
United Ajod

काठमाडौं । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर प्रत्याभूति गर्ने भएको छ। सो सम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ।

Shikhar
Nepal Life
NIMB

सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गरेका हुन्।

सुपर खुदीको प्रति कित्ता एक सय रुपैयाँ अंकित ७५ लाख ९५ हजार कित्ताबराबर हुन आउने ७५ करोड ९५ लाख रुपैयाँको शेयर कोषले प्रत्याभूति गर्नेछ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया