Nepal Life

हिमपर्वत हाइड्रोपावरले आइपिओ निष्कासन गर्ने

NMB Bank
  • BFIS News
  • 2024 May 23 15:58
हिमपर्वत हाइड्रोपावरले आइपिओ निष्कासन गर्ने
United Ajod

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले विशेष साधारण सभा आह्वान गरेको छ।

Shikhar
Nepal Life
NIMB

सभा आगामी जेठ २७ गते त्रिपुरेश्वरमा रहेको कम्पनीको मूख्य कार्यालयमा बिहान ११ बजे बस्नेछ।

आइपिओ जारीलगायत कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, पूँजी संरचनामा परिवर्तन एवं अग्राधिकार सेयरलाई साधारण सेयरमा परिणत गर्ने, सञ्चालक समितिको संरचना परिवर्तन र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरिनेछन्। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया