Nepal Life

विद्युत प्रसारणलाइनका जग्गाधनीले आयोजना प्रभावित नागरिकको सरह आइपिओ पाउने

NMB Bank
  • BFIS News
  • 2024 May 28 16:00
विद्युत प्रसारणलाइनका जग्गाधनीले आयोजना प्रभावित नागरिकको सरह आइपिओ पाउने
United Ajod

काठमाडौं। सरकारले विद्युत प्रसारण लाइनको निर्माणबाट प्रभावित जग्गाधनीलाई आयोजना प्रभावित नागरिक सरह सेयर दिने घोषणा गरेको छ।

Shikhar
Nepal Life
NIMB

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य संसदमा प्रस्तुत गर्दै यस्तो व्यवस्था गर्ने बताएका हुन्।

‘प्रसारण लाइनको राइट अफ वेका लागि आवश्यक जग्गाको छुट्टै कित्ता कायम गरी जग्गाधनीलाई विद्युत आयोजनाबाट प्रभावित नागरिक सरह सेयरमा सहभागी गराइने छ,’ उनले भने।

हालसम्म प्रसारणलाइन निर्माणका लागि अधिग्रहण गरिने जग्गाका धनीलाई मुआब्जा दिने गरिए पनि आयोजनाको सेयर दिने नीति थिएन।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया