Nepal Life

मानव वेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न एक जना पक्राउ

NMB Bank
  • BFIS News
  • 2023 Aug 07 14:48
मानव वेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न एक जना पक्राउ
United Ajod

काठमाडौं । मानव वेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रहेको अभियोगमा गोरखा पालुङटार घर भई कास्की पोखरा महानगरपालिका-८ सृजना चोकमा खाजाघर संचालन गरी बस्ने ६० वर्षीया पार्वती काराखेतीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

Shikhar
Nepal Life
NIMB

उनको होटलमा नाबालिका तथा महिलालाई ललाई फकाई वेटरको राम्रो काम लगाईदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी बोलाई यौनजन्य क्रियाकलापमा लगाउने गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया