Nepal Life

ग्लोबल इक्विटी फण्डले हकप्रद जारी गर्ने, बोलायो विशेष साधारण सभा

NMB Bank
  • BFIS News
  • 2024 Jun 06 08:23
ग्लोबल इक्विटी फण्डले हकप्रद जारी गर्ने, बोलायो विशेष साधारण सभा
United Ajod

काठमाडौं । ग्लोबल इक्विटी फण्डले हकप्रद जारी गर्न विशेष साधारण सभा बोलाएको छ। असार ७ गते शुक्रबार बस्ने गरी सञ्चालक समितिको सभा बोलाएको हो।

Shikhar
Nepal Life
NIMB

सभाले हकप्रद शेयर जारी गर्ने यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने, सञ्चालकहरूको संलग्नता रहेको कम्पनीसँगको कारोबारको स्वीकृति दिने र कम्पनी ऐन, २०६३ को दफा ६० बमोजिम रणनीति पेश गर्ने एजेण्डा पारित गर्ने छ।

सभा प्रयोजनार्थ कम्पनीले जेठ ३१ गते बुक क्लोज गर्दैछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया