Nepal Life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको डिजिटल बैंकिङ सेवा आज र भोलि केही समय प्रभावित हुने

NMB Bank
  • BFIS News
  • 2024 Jun 07 08:36
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको डिजिटल बैंकिङ सेवा आज र भोलि केही समय प्रभावित हुने
United Ajod

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी) को डिजिटल बैंकिङ सेवा दुई दिन केही समयका लागि अवरुद्ध हुने भएको छ।

Shikhar
Nepal Life
NIMB

बैंकको कोर बैंकिङ सिस्टम (सिबिएस) को डेटा सेन्टर परीक्षणसम्बन्धी कार्य गर्नुपर्ने भएकाले आज (जेठ २५) राति ११ बजेदेखि ११:३० बजेसम्म र शनिबार (जेठ २६) राति ११ बजेदेखि ११:३० बजेसम्म सेवा अवरुद्ध हुने बैंकले जनाएको हो।

सो समयमा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, कार्ड, एटिएम, पिओएस तथा इन्टरबैंक ट्रान्सफरलगायतका कारोबार नचल्ने बैंकले जनाएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया