Nepal Life

नेपाल वायुसेवा निगमकी क्याप्टेन भावना पन्तको निलम्बन फुकुवा, विजय लामाको भने जारी

NMB Bank
  • BFIS News
  • 2024 Jun 11 14:41
नेपाल वायुसेवा निगमकी क्याप्टेन भावना पन्तको निलम्बन फुकुवा, विजय लामाको भने जारी
United Ajod

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेवानि) की क्याप्टेन भावना पन्तको उडान निलम्बन फुकुवा गरेको छ। पन्तलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले २१ जेठमा ‘एक्टिभ ड्युटी’ बाट हटाएको थियो।

Shikhar
Nepal Life
NIMB

उनलाई विमानस्थलको संवेदनशील क्षेत्रमा अन्तर्वार्ता दिएको आरोप लागेको थियो। उनीसँगै नेवानिका वरिष्ठ क्याप्टेन विजय लामालाई पनि निलम्बन गरिएको थियो। उनको निलम्बन भने जारी छ।

विमानस्थलको संवेदनशील क्षेत्रमा अन्तर्वार्ता दिएको भन्दै पन्तविरुद्ध उजुरी परेको थियो। उजुरीबारे छानबिन गर्दा विमानस्थल व्यवस्थापनको पूर्वस्वीकृतिमा अन्तर्वार्ता दिएको पुष्टि भएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया