Nepal Life

हकप्रद जारी गर्ने मूख्य एजेण्डासहित बुद्धभूमी नेपाल हाइड्रोपावरको विशेष साधारण सभा आज

NMB Bank
  • BFIS News
  • 2024 Jun 12 09:34
हकप्रद जारी गर्ने मूख्य एजेण्डासहित बुद्धभूमी नेपाल हाइड्रोपावरको विशेष साधारण सभा आज
United Ajod

काठमाडौं । बुद्धभूमी नेपाल हाइड्रोपावरको विशेष साधारण सभा आज आयोजना हुँदैछ। सभा पानीपोखरीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे आयोजना हुनेछ ।

Shikhar
Nepal Life
NIMB

सभामा शतप्रतिशत अर्थात १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने र कम्पनीको पूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारित गरिनेछ।  

कम्पनीको सञ्चालक समितिको बैठकले उक्त हकप्रद बैंकको ऋण भुक्तानी तथा चालू दायित्व भुक्तानीका लागि उपयोग गर्ने निर्णय गरिसकेको छ। कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँको शतप्रतिशत हकप्रद निष्कासन गर्नेछ ।

कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि गत जेठ २३ गते बुक क्लोज गरेको थियो। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया