Nepal Life

हकप्रद जारी गर्ने प्रस्तावसहित खोरङ्गा हाइड्रोपावरले बोलायो विशेष साधारण सभा

NMB Bank
  • BFIS News
  • 2024 Jun 13 08:58
हकप्रद जारी गर्ने प्रस्तावसहित खोरङ्गा हाइड्रोपावरले बोलायो विशेष साधारण सभा
United Ajod

काठमाडौं । खोरङ्गा हाइड्रोपावरले हकप्रद जारी गर्ने प्रस्तावसहित विशेष साधारण सभा बोलाएको छ। कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १४ गते महाराजगञ्जमा रहेको कम्पनीको सम्पर्क कार्यालयमा बिहान १० बजे सभा बोलाएको हो।

Shikhar
Nepal Life
NIMB

सभामा ५० प्रतिशत अर्थात १:०.५० अनुपातमा हकप्रद जारी गर्ने, कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, कम्पनीको ठेगाना परिवर्तन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएका सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित हुनेछन्। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया