Nepal Life

बझाङको चैनपुरमा प्रभु बैंकको शाखा विस्तार

NMB Bank
  • BFIS News
  • 2024 Jun 14 18:58
बझाङको चैनपुरमा प्रभु बैंकको शाखा विस्तार
United Ajod

काठमाडौं। प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बझाङमा शाखा विस्तार गरेको छ । बैंकले जेठ ३२ गतेदेखि चैनपुरमा ३०४ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो ।

Shikhar
Nepal Life
NIMB

प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर-आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको जनाएको छ।

प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकले उल्लेख गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया