Nepal Life

सिटिजन्स क्यापिटलको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त

NMB Bank
  • BFIS News
  • 2024 Jun 28 08:30
सिटिजन्स क्यापिटलको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त
United Ajod

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त भएका छन्। असार १३ गते बसेको संस्थाको १२५ औं सञ्चालक समितिको बैठकले सञ्चालक सदस्य रहेका राजेन्द्रलाल श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो।

Shikhar
Nepal Life
NIMB

अध्यक्षको रुपमा कार्यरत पारसकुमार काफ्लेको निधन भई रिक्त रहेको पदमा उनलाई नियुक्त गरिएको क्यापिटलले जनाएको छ।

साथै, उक्त बैठकले रिक्त रहेको एक सञ्चालक पदका लागि मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेशनलको तर्फबाट मनोनित भई आएका नारायणराज अधिकारीलाई नियुक्त गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया