Nepal Life

पुरानो नगद लाभांश रकम बुझिलिन सेयरधनीलाई सानिमा माई हाइड्रोको आग्रह

NMB Bank
  • BFIS News
  • 2024 Jun 28 09:17
पुरानो नगद लाभांश रकम बुझिलिन सेयरधनीलाई सानिमा माई हाइड्रोको आग्रह
United Ajod

काठमाडौं । सानिमा माई हाइड्रोले पुरानो नगद लाभांश रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ। कम्पनीले सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश बुझिलिन आग्रह गरेको हो ।

Shikhar
Nepal Life
NIMB

केही सेयरधनी तथा हकवालाले हालसम्म पनि पुरानो लाभांश रकमका लागि हकदाबी नगरेकाले त्यस्ता सेयरधनीहरुले सूचना प्रकाशित भएको एक महिनाभित्र आफूले बुझिलिन बाँकी रहेको नगद लाभांश बुझिलिन कम्पनीले आग्रह गरेको हो।

हालसम्म दाबी नपरेको लाभांश रकमको विवरण कम्पनीको वेबसाइटको न्यूज एण्ड रिपोर्टमा र सानिमा क्यापिटलको वेबसाइटमा लगइन गरि हेर्न सकिनेछ।    

अन्यथा ५ वर्षभन्दा पुराना अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया