Nepal Life

रिडी पावर कम्पनीको अध्यक्षमा कुवेरमणि नेपाल नियुक्त

NMB Bank
  • BFIS News
  • 2024 Jun 30 12:24
रिडी पावर कम्पनीको अध्यक्षमा कुवेरमणि नेपाल नियुक्त
United Ajod

काठमाडौं । रिडी पावर कम्पनीको अध्यक्षमा कुवेरमणि नेपाल नियुक्त भएका छन्। कम्पनीको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

Shikhar
Nepal Life
NIMB

बैठकले यसअघिका अध्यक्ष सञ्जिब न्यौपानेले आफ्नो कार्य व्यस्तताको कारण देखाउँदै दिएका राजीनामा पनि स्वीकृत गरेको छ। बैठकले सन्तोष अधिकारीले कम्पनी सचिव पदबाट दिएको राजीनामा समेत स्वीकृत गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया