Nepal Life

सेन्ट्रल फाइनान्सको २ लाख ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Jul 02 09:51
सेन्ट्रल फाइनान्सको २ लाख ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
United Ajod

काठमाडौं । सेन्ट्रल फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। फाइनान्सले २ लाख ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो।

Shikhar
Nepal Life
NIMB

सेयर हाल कायम रहेका संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन्। यसका लागि आवश्यक कागजातसहित ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय कुपण्डोल ललितपुर वा संस्थाको सेयर रजिस्ट्रार एनएमबि क्यापिट मर्चेन्ट मार्केट्स काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा सो सेयर अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया