Nepal Life

बुद्ध एयरले नवविवाहित जोडीलाई पोखराको दुईतर्फी हवाइ टिकट दिने

NMB Bank
  • BFIS News
  • 2024 Jul 02 12:30
बुद्ध एयरले नवविवाहित जोडीलाई पोखराको दुईतर्फी हवाइ टिकट दिने
United Ajod

काठमाडौं । बुद्ध एयरले नवविवाहित जोडीलाई पोखराको दुईतर्फी हवाइ टिकट दिने भएको छ। यसका लागि बेहुला–बेहुलीले बुद्ध एयरको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्विटरमा तस्बिर ट्याग वा सेयर गरेको हुनुपर्नेछ।

Shikhar
Nepal Life
NIMB

यसरी सेयर गरिएकोबाट ४ जना जोडीलाई बुद्धले पोखराको दुईतर्फी टिकट उपहार स्वरूप दिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया