Nepal Life

हिमालयन लघुवित्तको सिइओको पुन: आचार्य

NMB Bank
  • BFIS News
  • 2024 Jul 03 12:18
हिमालयन लघुवित्तको सिइओको पुन: आचार्य
United Ajod

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा विनोद आचार्य पुनःनियुक्त भएका छन्।

Shikhar
Nepal Life
NIMB

संस्थाको असार १८ गते बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई संस्थाको सिइओ पदमा पुनःनियुक्त गर्ने निर्णय गरेको हो।  

उनलाई साउन १ गतेबाट लागू हुनेगरि आगामी ४ वर्षका लागि नियुक्त गरिन लागिएको संस्थाले जनाएको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया