Nepal Life

माछा मरेपछि साठी लाख बराबरको क्षति

NMB Bank
  • BFIS News
  • 2024 Jul 07 05:20
माछा मरेपछि साठी लाख बराबरको क्षति
United Ajod

कैलाली । धनगढी उपमहानगरपालिका-१४ फूलबारीका व्यवसायी कलावती जोशीद्वारा  सञ्चालित पोखरीमा रहेका माछा मरेका छन् । यसबाट झण्डै ६० लाख बराबरको क्षति भएको छ ।

Shikhar
Nepal Life
NIMB

“ पोखरीमा केही महिना पहिले ५० हजारको सङ्ख्यामा विभिन्न जातिका माछाका भुरा हालिएका थिए”, उनले भने, “माछा बढेर अहिले ठुला भइसकेका थिए तर के कसरी मरे भन्ने अहिलेसम्म पत्ता लागेको छैन, माछा एक्कासि कसरी मरे भन्ने परीक्षणका लागि पोखरीको पानी पठाइएको छ ।” उनका छ वटा माछा पोखरी छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया