Nepal Life

असार ३० गतेदेखि एकीकृत कारोबार थाल्दै साधना र सबैको लघुवित्त

NMB Bank
  • BFIS News
  • 2024 Jul 08 09:43
असार ३० गतेदेखि एकीकृत कारोबार थाल्दै साधना र सबैको लघुवित्त
United Ajod

काठमाडौं । साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाले आगामी असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्। मर्जरपश्चात बनेको ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्न लागिएको हो। दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त संस्था हुन्।  

Shikhar
Nepal Life
NIMB

एकीकृत कारोबार सुरु गर्दा डेटा माइग्रेशन प्रयोजनका लागि आगामी असार २९ गते दुवै संस्थाबाट प्रदान हुँदै आएको सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने छ। यी दुवै संस्थालाई राष्ट्र बैंकले गत असार १३ मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो।

मर्जरपश्चात बनेको संस्थाको रजिष्टर्ड कार्यालय हाल सबैको लघुवित्त वित्तीय संस्थाको कार्यालय रहेको स्थान बन्दीपुर गाउँपालिका–१ डुम्रे तनहुँमा रहने छ।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया