Nepal Life

केवाइसी भेरिफिकेसन नभएका डिजिटल वालेट प्रयोगकर्ताका खाता बन्द गरिँदै

NMB Bank
  • BFIS News
  • 2024 Jul 09 15:12
केवाइसी भेरिफिकेसन नभएका डिजिटल वालेट प्रयोगकर्ताका खाता बन्द गरिँदै
United Ajod

काठमाडौं। केवाइसी भेरिफिकेसन नभएका इ-सेवा, खल्ती, आइएमइ पे तथा प्रभु पेका खाता 'फ्रिज' हुने भएको छ। आगामी साउन १ गतेदेखि केवाइसी भेरिफिकेसन नभएका खाता फ्रिज हुने भएका हुन्।

Shikhar
Nepal Life
NIMB

कम्पनीहरूले संयुक्त रूपमा 'केवाइसी जरुरी छ' अभियान सुरू गरेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार डिजिटल वालेट प्रयोगकर्ताहरूले डिजिटल कारोबार गर्नका लागि केवाइसी प्रमाणीकरण अनिवार्य भएकाले केवाइसी भेरिफिकेसन नभएका खाता बन्द गरिने ती कम्पनीले जनाएका छन्।

केवाइसी प्रमाणीकरण नभएका डिजिटल वालेटहरूको सञ्चालन रोकिनुका साथै प्रयोगकर्ताहरूको वालेटमा भएको रकम समेत फ्रिज हुने जनाइएको छ। केवाइसी प्रमाणीकरण गरेपछि मात्रै डिजिटल खाता पूर्णरूपमा सञ्चालनमा आउने छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया