Nepal Life

एनएमबी बैंकले ८.९९ प्रतिशत ब्याजदरमै 'इभी' कर्जा दिने

NMB Bank
  • BFIS News
  • 2024 Jul 17 08:48
एनएमबी बैंकले ८.९९ प्रतिशत ब्याजदरमै 'इभी' कर्जा दिने
United Ajod

काठमाडौं। एनएमबी बैंकले ८.९९ प्रतिशत ब्याजदरमा विद्युतीय सवारी साधनहरू (इभी) कर्जा दिने भएको छ। बैंकले ७ वर्ष अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदरमा इभी गाडी खरिद गर्न कर्जा दिने भएको हो।

Shikhar
Nepal Life
NIMB

विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विधुतिय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गरेको बैंकले जनाएको छ।

ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरि दिगो भविस्य तर्फ योगदान दिन सक्नेछन्। लचिलो भुक्तानी विकल्पहरू र द्रुत स्वीकृति प्रक्रियाहरू सहित, ग्राहकहरूले सजिलै एनएमबी सुलव अटो लोन लिन सक्नेछन्।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया