Nepal Life

आइपिओ निष्कासन गर्दै मादमे खोला हाइड्रोपावर, बोलायो विशेष साधारणसभा

NMB Bank
  • BFIS News
  • 2024 Jul 17 16:07
आइपिओ निष्कासन गर्दै मादमे खोला हाइड्रोपावर, बोलायो विशेष साधारणसभा
United Ajod

काठमाडौं। मादमे खोला हाइड्रोपावर लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपिओ निष्कासनको मुख्य अजेण्डासहित विशेष साधारणसभा आह्वान गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीको असार २६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन १७ गते बिहिबारका दिन ललितपुर ज्वागलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना निर्णय गरेको हो।  

उक्त सभामा कम्पनीको आइपिओ निष्कासन गर्ने र अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया