नेपाल बैंकले ल्यायो सुलभ व्याजदरमा शेयर धितो कर्जा, तीन दिन भित्रै कर्जा स्वीकृत हुने
- BFIS News
- 2023 Aug 14 06:55
काठमाडौं । नेपाल बैंकले शेयर धितो कर्जाको स्किम सार्वजनिक गरेको छ । बैंकले सुलभ व्याजदरमा अधिकतम तीन दिन भित्रमा कर्जा स्वीकृत गर्ने जनाएको छ ।
बैंकले सिघ्र निर्णय गर्ने जनाएको छ । त्यसमा पनि सुलभ व्याजदर कायम गरिने फिचरमा उल्लेख छ । ५० लाख भन्दा बढिको कर्जामा प्यान अनिवार्य गरिएको छ । बैंकले नेपाल राष्ट्र बैंकले दिएको सिमा भित्र रहेर कर्जा प्रवाह गरिने जनाएको छ । बैंकको आधार व्याजदर ९.९२ प्रतिशत छ । आधार व्याजदरमा प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने हुँदा ११ प्रतिशत हाराहारीमा पाउन सकिनेछ ।

![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया