Nepal Life

विन नेपाल लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा दिपेन्द्र खतिवडा नियुक्त

NMB Bank
  • BFIS News
  • 2024 Jul 31 13:02
विन नेपाल लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा दिपेन्द्र खतिवडा नियुक्त
United Ajod

काठमाडौं । विन नेपाल लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा दिपेन्द्र खतिवडा नियुक्त भएका छन्।

Shikhar
Nepal Life
NIMB

संस्थाको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले खतिवडालाई नायब उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। उनलाई सोही दिनदेखि लागू हुनेगरी पदमा नियुक्त गरिएको छ।

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया