Nepal Life

कुमारी बैंकका ग्राहकलाई डिआइ स्किन हस्पिटल तथा डिआइ डेन्टल केयरमा १५ प्रतिशतसम्मको छुट

NMB Bank
  • BFIS News
  • 2024 Jul 31 16:49
कुमारी बैंकका ग्राहकलाई डिआइ स्किन हस्पिटल तथा डिआइ डेन्टल केयरमा १५ प्रतिशतसम्मको छुट
United Ajod

काठमाडौं । कुमारी बैंक र काठमाडौंस्थित डिआइ स्किन हस्पिटल तथा डिआइ डेन्टल केयर प्रालिबीच कुमारी बैंकका ग्राहकहरुलाई हस्पिटलहरुबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।

Shikhar
Nepal Life
NIMB

यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले सो डिआइ स्किन हस्पिटल र डिआइ डेन्टल केयरबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया