Nepal Life

पाँच वर्षभन्दा पुराना लाभांश लैजान एभरेष्ट बैंकको आग्रह

NMB Bank
  • BFIS News
  • 2024 Aug 01 08:52
पाँच वर्षभन्दा पुराना लाभांश लैजान एभरेष्ट बैंकको आग्रह
United Ajod

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पाँच वर्षभन्दा पुराना लाभांश लैजान सेयरधनीलाई आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०५५/०५६ देखिका विभिन्न १७ वटा आवमा प्रदान गरिएको पाँच वर्षभन्दा पुराना लाभांश रकम हालसम्म पनि भुक्तानी नभएको भन्दै बाँकी भुक्तानी लैजान आग्रह गरेको हो।

Shikhar
Nepal Life
NIMB

लाभांश लिन बाँकी सेयरधनीले आफ्नो सेयरधनी प्रमाणपत्र, डिम्याट खाता विवरण, सेयरसम्बन्धी कागजात र परिचयपत्र लिई बैंकको सेयर शाखामा सम्पर्क गर्न भनिएको छ ।

undefined

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया