Nepal Life

वार्षिकोत्सवको अवसरमा पञ्चकन्या ग्रुपद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ४८ जना सहभागी

NMB Bank
  • BFIS News
  • 2024 Aug 29 16:31
वार्षिकोत्सवको अवसरमा पञ्चकन्या ग्रुपद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ४८ जना सहभागी
United Ajod

काठमाडौं । विगत वर्षहरुमा झैं यस वर्ष पनि पञ्चकन्या ग्रुपले आफ्नो ५२औं वार्षिकोत्सवको शुभअवसर पारी यही २०८१ भाद्र १२ गते गु्रपको केन्द्रीय कार्यालय, कृष्णगल्ली, ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गर्यो ।

Shikhar
Nepal Life
NIMB

उक्त रक्तदानमा ग्रुपका सञ्चालकज्यूहरु, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स क्रसर उद्योगहरुमा कार्यरत कर्मचारी र ग्रुपसँग आवद्ध शुभचिन्तकहरु गरी जम्मा ४८ जनाले रक्तदान गरेको थिए ।

पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा निरन्तर रक्तदान कार्यक्रम गरी सो कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै आएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया