Nepal Life

विकास हाइड्रोपावरले आइपिओ निष्कासन गर्ने

NMB Bank
  • BFIS News
  • 2024 Sep 02 08:16
विकास हाइड्रोपावरले आइपिओ निष्कासन गर्ने
United Ajod

काठमाडौं । विकास हाइड्रोपावरले आइपिओ निष्कासन गर्ने भएको छ। आइपिओ निष्कासनको मूख्य एजेण्डासहित हाइड्रोपावरले वार्षिक साधारण सभा पनि आह्वान गरेको छ।

Shikhar
Nepal Life
NIMB

सभा आगामी असोज २२ गते काठमाडौंको उत्तरढोकामा रहेको भिनोलिभा हस्पिटालिटीमा बिहान ११ बजे आयोजना हुनेछ।

सभामा आइपिओ जारी गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन आएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र आव २०८०/८१ को वार्षिक प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरु पारित गर्ने प्रस्ताव पारित गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया