Nepal Life

ग्रिनलाइफ हाइड्रोपावरले १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Sep 08 09:34
ग्रिनलाइफ हाइड्रोपावरले १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
United Ajod

काठमाडौं । ग्रिनलाइफ हाइड्रोपावरले १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक सेयरधनी ग्रिनलाइफ इन्भेष्टमेन्ट प्रालिले बिक्री गर्न चाहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो।

Shikhar
Nepal Life
NIMB

उल्लेखित संस्थापक सेयर खरिद गर्न इच्छुक कम्पनीका संस्थापक सेयरधनीले सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीमा सम्पर्क गरी आफुले खरिद गर्न चाहेको सेयरका बारेमा जानकारी दिनु पर्नेछ ।

 ३५ दिनभित्र सेयरधनीले खरिद नगरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया