Nepal Life

सिजीको दशैं-तिहारलक्षित ‘नेपालकै अब्बल, सिजीसँग खुसी डब्बल’ स्किम

NMB Bank
  • BFIS News
  • 2024 Sep 08 16:41
सिजीको दशैं-तिहारलक्षित ‘नेपालकै अब्बल, सिजीसँग खुसी डब्बल’ स्किम
United Ajod

काठमाडौं । सिजीले दशैं र तिहारको अवसरमा ‘नेपालकै अब्बल, सीजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ । ग्राहकहरुको दशैंतिहार थप उल्लासमय बनाउन यस योजनाले प्रत्येक सिजीका सामानहरुको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्रदान गर्नेछ ।  

यस योजना अन्तर्गत ग्राहकहरुले सिजी तथा सिजी मेरिडियाका सामानहरुको खरिदमा ६० हजार ५०० सम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

Shikhar
Nepal Life
NIMB

यस स्किममा निम्न पक्का उपहारहरु रहेका छन् -

–सिजी टिभी (६५ इन्च र ७५ इन्च) र सिजी क्यूलेड (५५ इन्च र माथि) को खरिदमा २.१ स्पिकर फ्री

–सिजी रेफ्रिजरेटर (डबल डोर) को खरिदमा फ्राइ प्यान फ्री,

–सिजी रेफ्रिजरेटर (साइड बाई साइड र मल्टी–डोर) को खरिदमा मरिडिया भ्याकुम फ्री

–सिजी माइक्रोवेभ ओभनको खरिदमा कुकिंग किट फ्री

–सिजी फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा एरियल (६ किलो) फ्री

–सिजी सेमी र टप लोड वाशिङ मेसिनको खरिदमा एरियल (३ किलो) फ्री

–सिजी डिशवाशर को खरीदमा डिशवाशर किट फ्री

यस चाडपर्व अफरमा ग्राहकहरूले सिजी टिभी (३२ इन्चदेखि ५५ इन्चसम्म) खरिद गर्दा आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यस्तै, यो योजना अन्तरर्गत सिजी स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिजर भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।  

कम्पनीले आफ्ना ग्राहकहरूलाई सिजी एयर कन्डिसनर खरिद गरेबापत निःशुल्क जडानको सुविधा समेत दिनेछ । यो योजना भदौ २३ गतेदेखि नेपालभर सीमित अवधिको लागि देशभर लागू हुनेछ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया