Nepal Life

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिइओमा श्रेष्ठ नियुक्त

NMB Bank
  • BFIS News
  • 2024 Sep 15 09:55
हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिइओमा श्रेष्ठ नियुक्त
United Ajod

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छन्। कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको नयाँ सिइओमा नियुक्त गरेको हो।

Shikhar
Nepal Life
NIMB

उनलाई नेपाल बीमा प्राधिकरणवाट स्विकृति प्राप्त भए पश्चात् लागु हुने गरि आगामी ४ वर्षका लागि सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

अञ्जुलाई असोज १८ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि सो पदमा नियुक्त गरिएको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया