Nepal Life

नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकमा छुट्याउने विधेयक मन्त्रिपरिषदमा

NMB Bank
  • BFIS News
  • 2024 Sep 16 15:44
नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकमा छुट्याउने विधेयक मन्त्रिपरिषदमा
United Ajod

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रूपमा छुट्याउनेसम्बन्धी विधेयक मन्त्रिपरिषद्‍मा पुगेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विधेयक मन्त्रिपरिषद्‍मा पेस गरिएको जानकारी दिए।

Shikhar
Nepal Life
NIMB

सोमबार मन्त्रालयमा आयोजित अन्तरक्रियामा उनले उच्च अदालतका पूर्व न्यायाधीशको संयोकत्वमा उच्चस्तरीय छानिबिन समितिको प्रस्ताव मन्त्रिपरिषद्‍मा पुगेको जानकारी गराएका हुन्। प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरी बनेको विधेयक अर्थ, कानुन मन्त्रालय हुँदै हाल मन्त्रिपरिषद्को विधेयक समितिमा पुगेको उनले जानकारी दिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया