Nepal Life

हिमालय उर्जाको १४ लाख ४६ हजार कित्ता सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Sep 23 08:20
हिमालय उर्जाको १४ लाख ४६ हजार कित्ता सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा
United Ajod

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले बोलकबोल प्रक्रियामार्फत सेयर बिक्रीमा राखेको छ। कम्पनीले आजदेखि १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो।
   

Shikhar
Nepal Life
NIMB

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी वा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  असोज १४ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सकिने छ ।

लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ नबिल बैंकका शाखा कार्यालयहरु,विराटनगर, जनकपुर,भक्तपुर,पोखरा,कोहलपुर, सुर्खेत र महेन्द्रनगरमा बोलपत्र आवेदन बुझाउन सक्नेछन् ।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया