Nepal Life

एनएमबी बैंकले धुलिखेल अस्पतालमा गर्यो ठुलो सहयोग, स्वास्थ्य उपकरण हस्तान्तरण

NMB Bank
  • BFIS News
  • 2023 Aug 21 22:30
एनएमबी बैंकले धुलिखेल अस्पतालमा गर्यो ठुलो सहयोग, स्वास्थ्य उपकरण हस्तान्तरण
United Ajod

काठमाडौं । एनएमबी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाईका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ । 

Shikhar
Nepal Life
NIMB

बैंकले सो कार्यक्रममा अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण नियो नेटल इन्क्युबेटर, एनेस्थेसिया मेसिन, तथा थेराप्युटिक हाइपरथर्मिया युनिट हस्तन्तरण गरेको छ । बैंकले प्रदान गरेको उपकरणले स्थानीय समुदायलाई सहयोग पुर्याउनुका साथै बिरामीहरूलाई उच्च स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले आज एक विशेष समारोका साथ उक्त उपकरण हस्तान्तरण गरेका हुन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया